भन्छाै भन्न सबै जुटाै संगसगै सब्को एकै स्वर छ ।
नाका दक्षिणका सरे किन भने नेपाल कमजाेर छ ।
के गर्छस् अब अाज हुन्छ पछुतो सुस्ता सरेकाे थियाे ।
लिपुलेक लिएछ हेर्न म गएँ सत्बिज् छरेकाे थियो ।
बर्षाै बर्ष भए सधै दशगजा राेई कराई रह्याे ।
गाेर्खाली भई अाज सान सजिलै ओहाे हराई रह्याे ।
फेरिन्छन् अब दिन लाैन यसमै पर्खिरहन्छाै सधै ।
उस्काे धम्कि सुनेर विरहरु हाै तर्किरहन्छाै सधै ।
हात् जाेडिकन बिन्ति गर्दछ भने त्याे भेट धिक्कार हाे ।
नेपाली भई खान्छ मात्र अकेला त्याे पेट धिक्कार हो ।
@LP Joshi
खुम्चिदैछ देश
By -
August 02, 2017
0
Post a Comment
0Comments