र=रक्षा होस् सुख हाेस् रमाई रहने होअाेस् सधै जिन्दगी ।
क्षा=क्षति बिघ्न नहाेस् अभाव नहाेअाेस् पुज्ने सरिकाे मति ।
ब=बर्षाै बर्ष उमगंले घेरिरहोस् , उल्लास हाेस् हर्ष हाेस् ।
न=नामि जिन्दगी हाेस् र भाग्य बलियो प्रयास उत्कर्ष हाेस् ।
ध=धनले पुर्ण हाेअाेस् र दिर्घ जीवन हाेस् सम्मान् सधै उच्च हाेस् ।
न= नाैलाे रंग भरेर जीवन भरि अाशन त सर्वाेच्च हाेस् ।
©LP JOSHI
रक्षाबन्धन तथा नागपञ्चमीकाे शुभकामना
By -
July 27, 2017
0
Post a Comment
0Comments