जोजाे लुट्न चलाख छन् फगत हुन् सरकारमा छिर्दछन् ।
कुम्ल्याउँ भनी सम्पति अचल चल थैलिहरु भिर्दछन् ।
अाफ्नै शासनले चलाउन भनी ताक्छन् विदेशीहरु ।
जन्ताकाे उपकारमा मरिरहे गाेविन्द केसीहरू ।
कुम्ल्याउँ भनी सम्पति अचल चल थैलिहरु भिर्दछन् ।
अाफ्नै शासनले चलाउन भनी ताक्छन् विदेशीहरु ।
जन्ताकाे उपकारमा मरिरहे गाेविन्द केसीहरू ।
भन्दैछन् सब अाज भ्रष्ट भनेकै संसद र सरकार हो ।
गुम्दैछन् अधिकार खाेज्न नजुटे बाचेर धिक्कार हाे ।
रुन्छन् पर्वतले पहाडहरुले वा लेक बेशीहरु ।
न्यायका पथमा त अनसन कति गाेविन्द केसीहरु ।
काेहि गाैतम् हुन् त काेहि केसी हुन् गाेविन्द गाेविन्द हुन् ।
नेता संसद रम्दछन् हेरि हरे ! दरबार अानन्द छन् ।
मेराे देश चलाउछन् अलि अलि हाेसि बेहाेसिहरु ।
गर्छु मान सदा अजम्बर रहुन् गाेबिन्द केसीहरु । @LP Joshi
Post a Comment
0Comments