चुनावी गरम मसाला....
माइक फुकेर जिन्दावादकाे नारा लगाएर ।
स्वार्थी मनका चिल्ला कुरा सारा लगाएर ।
सक्षम काे हाे चिन्नै गार्हाे कन्फ्युज नपार अाेइ,
अाम जन्ताकाे बालिग हकमा अारा लगाएर ।
@L P Joshi
चुनावी गरम मसाला ( मुक्तक)
By -
May 10, 2017
0
Post a Comment
0Comments