Home मुक्तक मुक्तक By -Education May 11, 2017 0 यहाँ जिन्दगीकाे टुङ्गाे हुदैन । जे सुकै हाेस् मन ढुङ्गो हुदैन । अाशु झर्छन् बरबर्ती तर था छ अाशु झारेर पिर हलुङ्गाे हुदैन । @L P Joshi Facebook Twitter Whatsapp Newer Older
Post a Comment
0Comments