.भाेटर र उठरका लागि गरम मसाला
राैसि संग भाेट साटेर जित्न सकिँदैन ।
घर घर पुगी नाेट बाडेर जित्न सकिदैन ।
विकासबादी कुराे हाेईन काम गरेर देखाउ,
सधै ढाट्ने अाेठ चाटेर जित्न सकिँदैन ।
@L P Joshi
.भाेटर र उठरका लागि गरम मसाला(मुक्तक)
By -
May 10, 2017
0
Post a Comment
0Comments