श्रम दिवस मे १ यहाँ

Education
By -
0
अन्तर्राष्ट्रिय श्रमिक दिवस (May 1)
खप्दै दुख  हजार सुख  भेटिने  अाशा  छ  मजदुरमा !
चित्कारी करुणा विपत् विरसकाे भाषा छ मजदुरमा !!
भाेकाे  पेट  भरिन्न  भक्ति  नगरि  खाउँ  कसोरी  यहाँ !
मानव मानवमा फरक  छ ममता लाउँ  कसोरी  यहाँ !!१


अर्काका  दुख   हेर्न  पर्खिरहने  यो  जातको   मानव !
हित्कारी  हुन  मात्र   तर्किरहने  यो  जातको  मानव !!
राक्षस झै तिमी प्रेमी छाै निकटमा आउँ कसोरी यहाँ !
मानव मानवमा फरक छ ममता  लाउँ  कसोरी यहाँ !!२


युगाै युग कुरेर मुक्ति  नहुने  के  शक्ति  हो  खास यो !
जा जा युग सुनाइ दे खबरमा ज्युदै छ  है  लास  यो !!
मादिक् दास नभई समान  समता पाउँँ  कसोरी यहाँ !
मानव मानवमा फरक छ ममता लाउँ  कसोरी  यहाँ !!३


मुक्ति खाेज्न उचाल्दछन् अब ध्वजा मदजुरका हातले !
ठालुकाे सर्व नाश हाेस् भनिरह्याे याे #लक्ष्मीप्रसादले !!

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*