कोरोनाबाट बचाैँ

Education
By -
0
सचेत् हाैँ भिडमा हिड्दा खाेग्दा हात मिलाउदा ।तताअाैँ बेस्सरी  पानी अाफु  पिउदा  पिलाउदा ।
मांसपेशी   तताअाैँ  है  रक्सिले  हाेईन   खेलले ।
कसरतले फुर्तिलो बन्छ  रोगी  बन्छ  शिथिलले ।

पञ्जाले माक्सले  छाेप्नु  हात  मुख  सफा  गरि ।
बाचाैँ मुस्कानले बाचाैँ  रोग  भाग्छन्  सबै  थरि ।
पकाअाैँ बेस्सरि दाल तरकारी हाेसकी दाल हाेस् ।
डराई बस्दछन् टाढै यमराज् होसकी  काल होस् ।


नमस्कार गराैँ यसले मित्रता घट्छ के ? किन ?
हात मिलाउदा सर्छ  किटाणु  त्यो  एकै  छिन ।
श्वासप्रश्वास  वा  खाना  पानीले  पनि  सर्दछ ।
मांसहारी अल्छी फाेहाेरी बानीले पनि सर्दछ ।

असल बानी सफा पानी सन्तुलित भाेज गर्नु छ ।
खुसि यो  जिन्दगी  बाचाैँ  हासेर  माेज  गर्नु  छ ।
समस्या  सबको  साझा    सब्बैले    बाच्नुपर्दछ ।
सचेतै   नहुने   मान्छे   सजिलै   सर्न    सक्दछ ।
                                         @LP joshi

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*