विश्व नाेबेल शान्ति पुरस्कार विजेता मलाल युसुफजाइकाे जन्म स्थान पाकिस्तान हाे । किशोरी शिक्षा अभियान चलाएकाे अाराेपमा मलाला माथि तालिवान लडाकुहरूले १५ बर्षकाे उमेरमा उनिमाथी गाेली प्रहार गरेका थिए । गाेली लागेर घाइते भएकी उनलाइ तत्काल बेलायत लगेर उपाचार गरियाे । त्यसपछि उनले थप बल प्राप्त भएकाे ठानी बालिका शिक्षाकाे अभियान विश्वभरी नै चलाइन िवश्व शान्ति नाेबेल पुरस्कार प्राप्त गर्ने उनी विश्वकै कान्छो उमेरकी हुन् ।
☝मलाला युसुफजाई को हुन
By -
October 30, 2022
0
Post a Comment
0Comments