न=नयाँ आशा भाषा, नवरस नयाँ रंग भरियोस् !
ब=बरद् पाई सारा, दुखहरु सबै भंग गरियोस् !!
ब=बनोस् जीवन नाैलाे, सबतिर सदा प्रिय रहने !
र=रहोस् कृति ठूलो, जगभरि सधै श्रेय रहने !!१
ष=षडस दर्शन ज्ञानी, बनिकन सधै ज्ञान छरने !को=कोरुन् रेखा भावि, दुखहरु तथा पीर हरने !!
सु=सुखि नाैलो अाहा !, सुखद क्षण भै नाचीरहने !
भ=भरि जाअाेस् धन् मन् ,घर जन सुखि बाचिरहने !!२
का=कमा नाैलाे जीवन, मेहनत गरि चन्द्र चुमने !
म=म मा मै हु जस्तो, मन मन सधै प्रेम घुमने !!
ना=नहाेस् पीडा होअोस्, सुख भई सदा चम्किरहने !
छ=छराेस् त्यस्तो विद्या, सुख सँग अघि लम्किरहने !!३
-----------------------------------------------LP Joshi
Post a Comment
0Comments