!!हरितालिका तिजकाे शुभकामना !!
अायाे तिज बिशेषले घरभरि, उल्लास हाेस् हर्ष हाेस् ।
चाहा पुर्ण हाेउन् निरास नहाेउन् ,खुसि हुने बर्ष हाेस् ।
तिजैका फल भाेगले जिवनकाे, नाैलाे काेरियाेस् पथ ।
भेटाेस् लक्ष्य सधै गन्तव्य पुगियाेस्, हाकिरहेकाे रथ ।
नाच्दै तिज मनादा मन सुखि, अाफन्त भेटिरहुन् ।
मार्दै बात सकल जगत् जिवनका, हाे याद मेटिरहुन् ।
@Lp Joshi
तिजकाे शुभकामना
By -
August 23, 2017
0
Post a Comment
0Comments