मक्तक
By -
May 09, 2017
0
याे धर्तिमा नाैलाे मुना भई पलाउनु छ ।
भ्रष्टाचारी विभेदकारी दर्शन जलाउनु छ ।
अर्काकाे भर स्वर्गकाे भर जस्तै भयाे यहाँ
हिरा माेति यै धर्तिमा राेपी फलाउनु छ ।
माया सद्भाव भातृत्वले छाउनै पर्छ अब,
सुख शान्ति अानन्दकाे जीवन चलाउनु छ ।
हातेमालो गर्न सिकाै दुख माेल्न सिकाै,
ऋदयमा लागेकाे घाउ पनि भलाउनु छ ।
अाफ्नै मतकाे तल लागेर मात्तिए छाै अचेल
ढुङ्गे अनि ढुलमुले मन गुनले गलाउनु छ ।
अन्धकार छ जताततै पिर छ जताततै ,
नयन खेली चयन हेर्न दियाे बलाउनु छ ।
@L•P• JOSHI
Post a Comment
0Comments