२०७८ सालमा लागू हुने नयाँ विषयहरु

Education
By -
0

 #२०७८_सालमा_लागू_हुने_विषयहरु


:-

कक्षा ६ मा लागूहुने विषयहरु (७ओटा)

१-नेपाली 

२-अंग्रेजी 

३-गणित

४-विज्ञान तथा प्रविधि 

५-सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा 

६-स्वास्थ तथा शारीरिक शिक्षा 

७-मातृभाषा वा स्थानीय विषय वा संस्कृत भाषा 

यसबर्ष कार्यान्वयनमा रहेका मध्ये विषयबस्तु अन्य विषयमा समायोजन गरि वा नगरि हटाईएका विषयहरु 

१-पेशा व्यवसाय 

२- नैतिक शिक्षा 

नोट:- कक्षा ७ र ८ मा पनि यहि अनुसार हुनसक्ने 

कक्षा ९ मा लागूहुने विषयहरु (७ ओटा)

१- अनिवार्य नेपाली 

२- अनिवार्य अंग्रेजी 

३- अनिवार्य गणित 

४- अनिवार्य विज्ञान तथा प्रविधि 

५- अनिवार्य सामाजिक अध्ययन 

६- ऐच्छिक (प्रथम)

७-ऐच्छिक (द्वितीय)

यस बर्ष कार्यान्वयनमा रहेका मध्ये विषयबस्तु अन्य विषयमा समायोजन गरि वा नगरि हटाईएको विषय

१-स्वास्थ जनसंख्या तथा वातावरण 

नोट:- कक्षा १० मा पनि यहि अनुसार हुनसक्ने 


Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*